सोमबारको वैदिक राशिफल, तपाईको दिन शूभ रहोस्
आज मिति २०८० साल फागुन २१ गते तदअनुसार मार्च ४, सन् २०२४ सोमवार, कृष्ण पक्षको अष्टमी/नवमीतिथि, जेष्ठा नक्षत्र, बज्र योग, बृश्चिक राशिमा चन्द्रमा । अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म, • काठमाण्डौमा सुर्योदय: बिहान ०६:२६ • सुर्यास्त: बेलुका ०६:०७ बजे • मेषः स्पष्टताले धेरै उपयोगी बनाउनेछ, त्यसैले आफ्नो विचार व्यक्त गर्न नहिचकिचाउनु होस् । यथार्थवाद असफल … Read more