राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँ

१३ फागुन । राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँछ । सो अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन भ्रमणको समिक्षा गरिने भएको छ ।

नकली नेट सहित एक जना बारामा पक्राउ

जीतपुर१० फागुन । प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्षीय दीपेन्द्र माझीलाई पक्राउ गरेको हो। प्रहरीले निजगढ नगरपालिका–९ निजगढस्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरिरहेको अवस्थामा माझीलाई पक्राउ गरेको हो। पक्राउ परेका माझीको साथबाट एक हजार दरको … Read more

कटुवा पेस्तोल सहित २ जना पक्राउ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार … Read more

बाराको पथलैया निजगढ सडकमा“बाघको आक्रमणबाट २ जना घाइत

बाराको पथलैया निजगढ सडकमा“बाघको आक्रमणबाट २ जना घाइत भएका छ्न। बाराको जीतपुर सिमरा उपमहानगरपालिका ब्वडा नम्बर १६ मा रहेको दुधावरा पुल नजिक बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा बनिया घाइते भएको हुन्। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्ड स्थित पिलुवा नजिक … Read more

जीतपुरका सम्पुर्ण वडा वासीहरु हिन्दु मुस्लिम भाइ भाइ सद्भावपुर्ण य्र्यली भोलि बिहान ८ बजे हुने

जीतपुर ७ फागुन ।जीतपुरका सम्पुर्ण वडा वासीहरु हिन्दु मुस्लिम भाइ भाइ सद्भावपुर्ण य्र्यली भोलि बिहान ८ बजे हुने भएको छ। बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ मा बुधबार बिहान ८ बजे वडा कर्यलय देखि जीतपुरको रातो पुलदेखि गढिमाई मन्दिरको  हुँदै बजारमा सामाप हुने ब्रहमकुमारी राजयोज्ञका राजयोगी श्रवण कुमार गुप्ताले जनाए। ब्रहमकुमारी राजयोज्ञ जीतपुर तथा … Read more

नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने

काठमाडौं, ५ फागुन ।  नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो । अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ ।

भवानीपुर बकुलिया खानेपानी वडा नम्बर ५ र ७ का वडा अध्यक्षको रोहवरमा सरसफाई उपभोक्ता समिति गठन

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलिया भवानीपुरमा निर्माणाधीन रहेको भवानीपुर बकुलिया खानेपानी वडा नम्बर ५ र ७ का वडा अध्यक्षको रोहवरमा सरसफाई उपभोक्ता समिति गठन गरिएको छ ।करिब २५ बर्ष पहिला निर्माणा भएको खानेपानी ट्यांकी अझै संचालनमा नाएको र संचालनमा ल्याउनको ११ सदस्यी उपभोक्ता समिति गठन गरिएको छ । हरेराम कामीको अध्यक्षतामा ११ सदस्यी उपभोक्ता समिति सोमबार … Read more

परवानीपुर प्रहरीको ठूलो सफ्लता १ सय ५ ग्राम खैरो हिरोईन सहित एक महिला पक्राउ

परवानीपुर प्रहरीको ठूलो सफ्लता १ सय ५ ग्राम खैरो हिरोईन सहित एक महिलालाई पक्राउ गरिएको छ। बिहिबार राती २०:२० बजेको समयमा परवानीपुर पुल नजिक स्थित सडकखण्डमा प्रहरी चौकी परवानीपुरका इनचार्ज योगेन्द्र थापाको कमान्डमा खटिएका ३ जनाको टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको जम जम सार्बजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा … Read more

बकुलिया स्कुलद्वारा बाल विकास देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई पुरस्कार बितरन

जीतपुर बारा: बकुलिया स्कुलद्वारा बाल विकास देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई पुरस्कार स्वरुप कोपी पेन बितरन गरिएको छ। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिधयाल बकुलिया भवानीपुरले दोस्रो त्रीमासिक परिक्षाको परिक्षाफल प्रकासित गर्दै बाल विकास कक्षा देखि कक्षा १०सम्मका प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई बिधयालयमा एक कार्यक्रम बीच … Read more