गढीमाई मेलामा आज पाँच हजार रांगाको बली, भारतीय एसएसबीले रोकेपछि बलीको संख्या घट्यो
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ बरियारपुरमा लागिरहेको पञ्चवर्षिय ऐतिहासिक गढीमाई मेलामा आजदेखि विधिवत रुपमा बलि दिन सुरु भएको छ । बलीका लागि विश्वप्रसिद्ध ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको गढीमाई मेलामा आज पाँच हजार रांगाको बली दिइएको छ । यसअघि मेलामा करिब ११ हजार भन्दा बढी बली चढाइने मेला समितिको अनुमान भएपनि यस वर्ष … Read more
बाराको आम्लेखगन्ज प्रहरीको ठुलो सफल्ता ६० किलो चाँदी सहित १ जना पक्राउ
मंसिर २२ गते । बारामा ६० किलो चाँदीसहित एक मानिसलाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्लेखगञ्ज स्थित रहेको ईलाका प्रहरी कार्यालयले चाँदी सहित मानिसलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय अम्लेखगञ्जको प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले विरगञ्जबाट हेँटौडा तर्फ जादै … Read more
गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन
मंसिर १९ गते ।बारा : नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ । गृहमन्त्री रमेश लेखले गढीमाई मन्दिरका पुजारीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गर्नुभयो ।विश्व प्रसिद्ध गढीमाई … Read more
गढीमाई मेलाको अवसरमा मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा
१८ मंसिर ।बारा : बाराको महागढीमाई नगरपालिका वडा न ०१ बरियारपुरमा लाग्ने पञ्चवार्षिय विश्व प्रसिद्ध गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले … Read more
कृषि एक्स्पो गढीमाई–२०८१ आज देखि सुरु , करिब ५ करोड बढीको कारोबार लक्ष्य
१८ मंसिर ।बारा : बाराको बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा ‘कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ ।मंगलबार मधेश प्रदेश सरकारका वन तथा बाताबरण राज्य मन्त्री रुपा बिश्वकर्माले उद्घाटन गरे संगै कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका … Read more
शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण
१८ मंसिर ।बारा : नेपाल सरकारको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन ।मंगलबार दिउसो १२ बजे शहरी बिकाश मन्त्री सिंह बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरिक्षण गरेका हुन । प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई … Read more
उपराष्ट्रपति यादव गृह जिल्ला पुगेर गरे गढीमाईको दर्शन
१७ मंसिर ।बारा : उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् । उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद समेत ग्रहण गरेका छन् । गढीमाई मेलाको अवसर पारेर बाराको बरियारपुर … Read more
गढीमाई मेलाको समस्या समाधानको लागि प्रत्येक दिन सिडियो र मुल समिती बिच छलफल हुने
१६ मंसिर ।बारा : विश्व प्रसिद्ध गढीमाई मेलाको समस्या समाधानको लागि प्रत्येक दिन प्रमुख जिल्ला अधिकारी र मेला ब्यवस्थापन मुल समिती बीच छलफल हुने भएको छ ।गढीमाई मेलामा आउने समस्यालाई समाधान गर्नको लागि प्रत्येक दिन बेलुका छलफलको मार्फत बाट समस्याको समाधान गरिने भएको छ । मंसिर ०१ गते देखि बिधिवत रुपमा सुरु भएको विश्व प्रसिद्ध … Read more
उर्मिला काफ्लेको रिट खारिज ,प्रमुख प्रशासकिय अधिकृत पठाउने बाटो खुल्यो
उर्मिला काफ्लेको रिट खारिज गर्दै बिरेन्द्रदेव भारती लाईनै पठाउने सर्वोच्च अदालतको आदेश जारी गरिएको छ। अदालतले जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेलेको रिट खारेज गरिदिएको छ । प्रमुख प्रशासकीय अधिकृतले नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विरुद्धमा दिएको अदालतको अवहेलनाको अर्को रिट माग दाबी नपुगेको भन्दै … Read more