मिश्र ले सोमबार कार्यभार सम्हालेसँगै गाँजाखेती नियन्त्रणका लागि कडा अभियान सुरु
पर्साको ग्रामीण क्षेत्रमा लुकीछिपी गरिएको गाँजाको खेती फडानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र ले सोमबार कार्यभार सम्हालेसँगै गाँजाखेती नियन्त्रणका लागि कडा अभियान सुरु गरेका छन्। एसपी मिश्रको निर्देशनमा पटेर्वा सुगौली गाउँपालिका–२, थरकट्टी क्षेत्रमा ६ कठ्ठा जग्गामा लगाइएको गाँजा प्रहरीले फडानी गरेर नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय … Read more