बाराका सिडिओ मिश्र र जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईसहित ८ सिडिओ र १३ सहसचिव गृह मन्त्रालयमा सरुवा
बारा जितपुर ४ पौष: गृह मन्त्रालयले प्रशासनिक संरचनामा व्यापक हेरफेर गर्दै देशका विभिन्न जिल्लामा कार्यरत आठ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा १३ जना सहसचिवलाई सरुवा गरेको छ। सरुवा सूचीअनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंलाई गृह मन्त्रालयले तनेको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको निर्णयअनुसार प्रशासनिक अनुभव र कार्यक्षमताका आधारमा यी … Read more