दुईबटा जंगली हातीको दारा सहित ३ जना प्रहरीको नियन्त्रणमा
!दुई वटा जंगली हातको दारा सहित तिन जना मानिसलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विगत केही महिना अगाडी देखि जिल्ला पर्सा ठोरी गा.पा.वडा नं.४ गोरखपुर टोल स्थितमा अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको भनी सूचना प्राप्त भई सो सम्बन्धमा थप कुरा बुझ्नको लागि गोप्य रूपले प्रहरी परिचालन गरीको थियो । … Read more