एसइईको नतिजा आज सार्बजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ … Read more

झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवसहित ५ जना दोषी ठहर भएका छन्। मङ्गलवार विशेष अदालतले मुद्दाको सुनुवाइ गर्दै प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री  यादव, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, … Read more

दुईबटा जंगली हातीको दारा सहित ३ जना प्रहरीको नियन्त्रणमा

!दुई वटा जंगली हातको दारा सहित तिन जना मानिसलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विगत केही महिना अगाडी देखि जिल्ला पर्सा ठोरी गा.पा.वडा नं.४ गोरखपुर टोल स्थितमा अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको भनी सूचना प्राप्त भई सो सम्बन्धमा थप कुरा बुझ्नको लागि गोप्य रूपले प्रहरी परिचालन गरीको थियो । … Read more

ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

मुस्लिमहरुको महान पर्व ईद धूमधामको साथ मनाईएको  छ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा बुधवार ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।मुस्लिमहरुको महान पर्व ईदुल अज्हा (बकरिद)को अवसरमा ईस्लामिक लाईब्रेरी जीतपुरको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।   ईस्लामिक लाईब्रेरी जीतपुरको आयोजनामा ईद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।ईद … Read more

कुशवाहालाई गाेली हानेकाे आशंकामा दुई जना पक्राउ

बारा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाकाे गाेली हानी हत्या गरेकाे घटनामा संलग्न रहेकाे आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । कुशवाहाकाे हत्या लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले साेधपुछका लागि २ जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका ती दुवैकाे परिचय भने … Read more

 अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या

बारा: जिल्लाको आदर्श कोतवाल नगरपालिका वडा नँ ३मा अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या भएको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल वडा नम्बर २ खजुरिया टोल बस्ने हरी भूषण कुशवाहाको मृत्यु भएको हो । गोली लागि बयोधा अस्पताल बीरगंजमा गम्भीर अवस्थामा उपचारका क्रममा उनको केहिबेर अघि मृत्यु … Read more

ट्राफिक प्रहरी सहायक निरीक्षक यादव भेट्दैन कार्यालयमा,रकम असुलिमा ब्यस्त 

बारा : पर्साको एक जना ट्राफिक प्रहरी सहायक निरिक्षक ड्युटीमा न भेटेर दिन भरी पैसा असुल्नेमा ब्यस्त भएको देखिएको छ। ट्राफिक प्रहरी कार्यलय परवानिपुरमा कार्यरत रहेका ट्राफिक  प्रहरीका इन्चार्ज  रामसहाय यादव आफ्नो कार्यालयमा कहिले पनि देखा नपर्ने गरेको पाईएको छ।   जनताको सुरक्षा र ट्राफिक ब्यवस्थापन गरेर दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीलाई ड्युटीमा खटाईने गरेको … Read more

बिहारको रक्सौलमा बेवारिसे अवस्थामा एक पुरुषको सव फेला

रक्सौल ,३२ जेठ । बेवारिसे अवस्थामा एक शव फेला परेको छ। भारतको बिहार पुर्वी चम्पारण रक्सौलमा अन्दाजी ३०/३२ वर्षीय एक पुरुषको शव भारतीय प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ। शव बरामद गरि पोस्टमार्टमका लागि मोतिहारी पठाईएको रक्सौल थानाका प्रभारी ईन्सपेक्टर राजिव नन्दन सिन्हाले जनाएका छन् । शवको अहिलेसम्म पहिचान खुलेको छैन । शवलाई चिनिनेले वा … Read more

पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयन अवस्था समस्या र समाधान सम्बन्धि पत्रकारहरु संग छलफल

अखिलेश कुमार यादव।जेठ ३१ गते। बारा : पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयन अवस्था समस्या र समाधान सम्बन्धि पत्रकारहरु संग छलफल गरिएको छ।एनिमल नेपाल नामक संस्थाको आयोजनामा बिरगंज स्थित ओम होटेलमा पत्रकारहरु संग बिहिवार पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयन अवस्था समस्या र समाधान सम्बन्धि  छलफल गरिएको हो । एनिमल नेपाल नामक संस्थाले पशुहरुको संरक्षणको लागि सन २००९ … Read more

जितपुर सिमरा उपमहानगरपालिका बडा न.११ मा ट्युबवेल जडान सुरु उपभोक्तहरुलाई राहत मिलने

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।उर्जा जलश्रोत तथा सिचाई डिभिजन कार्यालयको बजेट बाट अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।बिहिवार एक कार्यक्रमको बिच नयाँ ट्युबवेल जडानको शिलान्यास गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ११ को जनता कृषि पेशामा आत्मनिर्भर रहेको हुनाले पहिले चरणमा १५ लाखको लागतमा तत्काल ट्युबवेल निर्माण … Read more