सर्पको टोकाईबाट १३ बर्षका बालक गम्भीर घाइते
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको एक बालकलाई सर्पले टोकेको छ । सोमबार विहान ७ बजेको समयमा आफ्नै घरमा गमन सर्पले टोकेको हो । भोला साह कलवारका १३ वर्षिक छोरा जिगर कुमार गुप्तालाई गमन सर्पले टोकेको थियो । उनको विरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । गुप्तालाई सर्पको भेनम चढाइए पनि उनको … Read more