उर्मिला काफ्लेको रिट खारिज ,प्रमुख प्रशासकिय अधिकृत पठाउने बाटो खुल्यो
उर्मिला काफ्लेको रिट खारिज गर्दै बिरेन्द्रदेव भारती लाईनै पठाउने सर्वोच्च अदालतको आदेश जारी गरिएको छ। अदालतले जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेलेको रिट खारेज गरिदिएको छ । प्रमुख प्रशासकीय अधिकृतले नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विरुद्धमा दिएको अदालतको अवहेलनाको अर्को रिट माग दाबी नपुगेको भन्दै … Read more