अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या
बारा: जिल्लाको आदर्श कोतवाल नगरपालिका वडा नँ ३मा अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या भएको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल वडा नम्बर २ खजुरिया टोल बस्ने हरी भूषण कुशवाहाको मृत्यु भएको हो । गोली लागि बयोधा अस्पताल बीरगंजमा गम्भीर अवस्थामा उपचारका क्रममा उनको केहिबेर अघि मृत्यु … Read more