बुधवारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !!
आजमिति २०८० साल फागुन २३ गते तदअनुसार मार्च ६, सन् २०२४ बुधबार, कृष्णपक्षको एकादशी तिथि, पुर्वाषढा नक्षत्र, व्यतिपात योग, धनु राशिमा चन्द्रमा, आजको योगमा गरेको काम आशुभ हुनेछ । अभिजित् मुहूर्त: बिहान ११:५२देखि १२:३८ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२४ • सुर्यास्त: बेलुका ०६:०७ बजे • मेष: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन … Read more