प्रथम लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने
अखिलेश कुमार यादव।१२ जेठ। प्रथम लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने भएको छ । लोहसण्डा फूटबल मैदानमा शनिवार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम लोहसण्डा गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ गते देखि २६ गते सम्म सञ्चालन हुने सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले जानकारी दिएका छन् । … Read more