अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ । आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनमा नेपाल सरकारका मन्त्रालयहरुमध्ये सबैभन्दा बढी अर्थ मन्त्रालयको ५४.७४ बेरुजु रहेको देखाएको हो । प्रतिवेदनमा भौतिक तथा पुर्वधार यातायात मन्त्रालयको बेरुजु २५.९९ , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरुजु … Read more

प्रथम लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने

अखिलेश कुमार यादव।१२ जेठ। प्रथम लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने भएको छ । लोहसण्डा फूटबल मैदानमा  शनिवार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम लोहसण्डा गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ गते  देखि २६ गते  सम्म सञ्चालन हुने सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले जानकारी दिएका छन् । … Read more

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।   सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो ।   नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढि आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र … Read more

गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाइँहरुको गनगनले मात्र चल्दैछ ?

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताए । लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन् ।   उनले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर … Read more

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ ।  गत शुक्रबार भएको हिंसात्मक आक्रमणपछि सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल रहेका छन् । दूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा … Read more

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक अहिले जारी रहेको छ ।  बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ । शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र … Read more

फत्तेपुरको सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर

अखिलेश कुमार यादव । ०५ जेठ बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर चलाएको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले पटक पटक सुचना निकालेको थियो तर स्थानीयहरुले अटेरी गर्दै आए पछि शनिवार जीतपुरसिमरा … Read more

बाराको पिप्रामा करेन्ट लागेर एक जनाको मृत्यु

०५ जेठ बारा : बाराको पिप्रामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १२ पिप्रा टोल शनिवार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।पिप्रा टोल का बर्ष ४५ का रामानन्द चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आफ्नै घरमा सेलिङ पंखा खोलेर बनाईरहेको बेला चौधरीलाई करेन्ट लागएको … Read more

वडाध्यक्ष चौधरी र खत्री द्वारा सन्युक्त रुपमा नयाँ सडकको शिलान्यास 

०३ जेठ बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ को बकुलिया र वडा न ४ को औराहालाई जोडनको लागि रजैया सडक निर्माण सुरु भएको छ ।बिहिवार एक कार्यक्रमको बिच जीतपुरसिमरा उपमहानगर ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी र वडा न ४ का वडाध्यक्ष भोज बहादुर खत्रीले सन्युक्त रुपमा शिलान्यास गरे पछि रजैया सडक निर्माण सुरु भएको छ । … Read more

जीतपुरसिमराका होटल तथा रेष्टुरेन्ट संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम

जीतपुरमा खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको  आयोजनामा बिहिवार जीतपुरसिमरा भित्रका होमस्टे, होटल रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको हो । अहिले सहर तथा गाउँमा अखाद्य पदार्थको प्रयोग बढिरहेको र विवाह, भोज लगायत विभिन्न कार्यक्रमहरुमा मानिसहरु विरामी पर्ने गरेको घटनाहरु बढ्दै … Read more