नेपाल बाट लगेका अफिम भारतिय एस एस बि द्वारा जफत : सिमामा तैनाथ सुरक्षाक्रमीको भुमिका शुन्य
नरेश गुप्ता कलैया साउन १७ । बाराको पचरौता सिमानाका बेनौली बेलदारी हुँदै भारत बिहार छौडादानो सिमामा पुगेका भारत बिहार पुर्वी चम्पारण ग्राम जितना निवासी बिरजु चौधरीलाई भारतिय एस एस बि ११ नम्बर बाहिणी महुवाले नियन्त्रणमा लिइएका छन । चौधरीले बेनौली बाट १ किलो अफिम लिइएर आएको बताएको छ । अफिम सहित चौधरीलाई छौडादानो रक्सौल सडक … Read more