पत्रकार मनोज साह माथि योजना बद आक्रमण

जितपुर बारा बाराका पत्रकार मनोज साह माथि सामुहिक हमला भएको छ । जितपुरका स्थानिय कपुरराज पुरीले पत्रकार साह माथि ३/४ जनाको समुहमा आएर हमला गरेका हुन् ।
समाजिक संजालमा हालेको समाचारको कारण पत्रकार साह माथि हमला भएको हो ।
`निर्वाचनको समयमा दल परिवर्तन गर्दै हिड्ने´ भन्ने समाचार लेखेकै कारण बाराका पत्रकार साह माथि उनले सामुहिक हमलाा गरेको देखिको छ ।

पछिलो समय आफ्नो छोराहरु प्रहरीमा भएको घमण्ड गर्दै सडकमा जथाभावि गालि गलोज गर्दै हिड्ने,पद र पावरको घमण्ड देखाउदै हिड्ने गरेा छन् ।
कुटपिटको क्रममा पत्रकार साहको टाउको र आँखामा गम्भीर चोट लागेको छ ।