बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्ज स्तब्ध, सर्लाही सेमिफाइनलमा प्रवेश

बारा, चैत्र १७ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा एभरेष्ट फुटबल एकेडेमी सर्लाही विजयी भएको छ । विरगञ्ज युनाइटेड पर्सालाई स्तब्ध पार्दै सर्लाही प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । विरगञ्जलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा सर्लाहीले ३–१ को जीत निकालेको थियो । सर्लाहीको जीतमा जर्सि नम्बर … Read more

५औं बकुलिया भवानीपुर गोल्ड कपः उद्घाटन खेलमा पर्सागढिको बिजयी सुरुवात

बारा, चैत्र १६ गते । पर्सागढि युवा स्पोर्ट क्लब बडनिहारले ५औं बकुलिया भवानीपुर गोल्ड कप २०८० मा बिजयी सुरुवात गरेको छ । हेंटौडा फुटबल एकेडेमीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै पर्सागढिले प्रतियोगतामा सुखद सुरुवात गरेको हो । हेंटौडालाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा पर्सागढिले १–०को जीत निकालेको थियो । पर्सागढिको जीतमा जर्सि नम्बर … Read more

बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता१६ गते देखि हुने

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा पाँचौ बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता हुने भएको छ ।जन कल्याणकारी क्लबको आयोजनामा चैत १६ गतेदेखि सुरु हुने प्रतियोगिता २३ गते सम्म संचालन हुने छ ।प्रतियोगितामा वीरगञ्ज युनाईटेड क्लब, मकवानपुर ११, एपीएफ बर्दिवास, सर्लाही क्लब, चितवन फूटबल क्लब, पर्सागढी बढ्निहार क्लब,निजगढ क्लब र आयोजक बकुलिया भवानिपुर क्लबको सहभागिता रहने आयोजक क्लबका सचिव … Read more

जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, ३६ विद्यालय भए सहभागी

बारा, माघ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा ३६ विद्यालयहरु सहभागि भएका छन् । माघ ९ बाट शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १३ गते सम्म चल्ने छ । २० सामुदायीक र १६ संस्थागत विद्यायलको सहभागिता रहेको … Read more