महानगरका तीन विद्यालयमा १७ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एकै व्यक्ति
नरेश यादव, जितपुर, ६ मङ्सिर/ बिरगंज महानगरपालिका-३१ मा रहेका केही सामुदायिक विद्यालयहरूको विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावलीविपरीत सञ्चालित भएपनि महानगरको शिक्षा महाशाखा मौन देखिएको छ। वीरगंज महानगरपालिका-३१ मा नौवटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । सञ्चालित सामुदायिक विद्यालयहरूमध्ये तीनवटामा स्थापनाकालदेखि नै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एकैजना जमेर बसेका छन् । शिक्षा नियमावली अनुसार विद्यालय वर्ष अवधिको … Read more