पर्सामा सशस्त्र प्रहरीद्वारा सञ्चालित सातदिने केश कर्तक तालिम सम्पन्न
पर्सा । सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमा क्षेत्रका बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरेको सात दिने केश कर्तक तालिम सम्पन्न भएको छ। उक्त तालिम सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत पकाहाँमैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सीमा सुरक्षा गुल्म मुख्यालयमा आयोजना गरिएको थियो। मिति २०८२ साल पौष २७ गते आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण … Read more