कांग्रेसको उम्मेदवारका रूपमा श्यामबाबु गुप्ता बारा–४ बाट मैदानमा

नेपाली कांग्रेसका युवा नेता श्यामबाबु गुप्ता बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले औपचारिक निर्णय गर्दै गुप्तालाई उक्त क्षेत्रको उम्मेदवारका रूपमा अघि सारेको हो। पार्टीको टिकट प्राप्त गरेपछि गुप्ता सोमबार राति नै सिमरा आइपुगेका छन्। उनले मंगलबार दिउँसो १ बजे निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। … Read more

रौतहटमा सीमा समन्वय बैठक, निर्वाचनका बेला सीमा ३ दिन बन्द गर्ने सहमति

रौतहट । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाकामा कडाइ गरिने भएको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सीमा क्षेत्र ७२ घण्टासम्म बन्द गर्ने निर्णय गरिएको हो। सोमबार साँझ रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न नेपाल–भारत सीमा समन्वय समितिको बैठकले यो निर्णय लिएको हो। बैठकमा जनकपुरधाम क्षेत्र अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहटका … Read more

महानगरको वडा नम्बर ३० लालपर्सामा स्वास्थ्य चौकी ल्याबबाट रगत,दिशा र पिसाबसंगै सम्बन्धित ३७ प्रकारका रोगको परीक्षण सुरु

जितपुर २४असोजः वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला(ल्याब)सञ्चालनमा आएको छ ।शुक्रबार वडाध्यक्ष मनोजकुमार यादवले स्वास्थ्य प्रयोगशालाको औपचारिक रुपमा उद्घाटन गरेसंगैं ल्याबको सेवा सञ्चालनमा आएको ल्याबका इन्चार्ज आदित्य चौरसियाले जनाए। ल्याब सञ्चालनमा आएसंगै वडा नम्बर ३० का स्थानीयलाई रगत,दिशा र पिसाबको परीक्षणका लागि वीरगन्ज शहरका अस्पताल र क्लिनिकहरुमा धाउनुपर्ने बाध्यता हटेको वडाध्यक्ष … Read more

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण तथा बधाई

भदौ २७ जितपुर:  प्रjधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । शुक्रवार राति पौने १० बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणपछि राष्ट्रपति पौडेलले कार्कीलाई बधाई पनि दिएका छन्। ‘तपाईँलाई धेरै धेरै बधाई । तपाईँ सफल हुनुस् । देश सफल होस् । जनता बचुन्,’ राष्ट्रपति पौडेलले कार्कीलाई … Read more

अनिल पान्डेयलाइ जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेद्वारा १२ थान टि सर्ट बितरण

बारा, ७ अषाढ : प्रेस जनमत संघ बारा शाखालाइ जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका अध्यक्षको उम्मेदवार उमेश दुबेले टि-सर्ट बितरण गरेका छन । प्रेस जनमत संघ बाराका अध्यक्ष तथा केन्द्रिय सदस्य अनिल पान्डेयलाइ जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेले १२ थान टि सर्ट बितरण गरेका हुन । फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया टोल … Read more

 जितपुर १६ जेष्ठ :उच्च अदालत बार एसोसिएसन, वीरगञ्जले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निर्भीकतामाथि प्रश्न उठाउने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ । एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले स्वतन्त्र न्यायपालिकाको मर्यादा र जनआस्थामा आँच पुर्‍याउने तथा फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने खतरा रहेको औँल्याएको छ । विज्ञप्तिमा … Read more

पूर्वराजा र उनका समर्थकहरुलाई ईश्वरीदेवी न्यौपानेको चुनौती

पूर्वराजा र उनका समर्थकहरुलाई नेपाली कांग्रेसकी नेतृ ईश्वरीदेवी न्यौपानेले चुनौती समेत दिएकि हुन। नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले  पूर्वराजा ज्ञानेन्द्र शाहलाई आगामी २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्न आग्रह गरिन् । उनले टीका लगाएर वा कृपाले पुनः सत्ता र शक्तिमा फर्किने सपना नदेख्न पूर्वराजा र उनका समर्थकहरुलाई चुनौती दिईन् । … Read more

पालिकाले स्तर/तह वृद्धि प्रक्रिया अगाडी नबढाएको भन्दै कर्मचारीहरु पेन डाउन गर्दै शुक्रवार देखि धर्नामा

दुधौरा खोला पुल बाट करिब १५० मिटर अगाडि रमौली जाने बाटोमा एक जना पुरुष गाडी भित्र मृत अवस्थामा

०६ पौष।बारा : बारामा कार भित्र एक जना पुरुष मृत अवस्थामा भेटिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाडार दुधौरा खोला पुल बाट करिब १५० मिटर अगाडि रमौली जाने बाटोमा एक जना पुरुष गाडी भित्र मृत अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज विहान रोकी राखिएको कार भित्र शव फेला परेको … Read more

नगर स्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न

०५ पौष ।बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ५ मा रहेको बकुलिया क्याम्पसमा नगरस्तरीय अन्तर विद्यालय स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाको आयोजनामा स्वतन्त्र लेखन प्रतियोगिता सम्पन्न भएको छ । उपमहानगर भित्र रहेका १४ वटा आधारभुत विद्यालय र १० वटा निजि विद्यालय गरेर २४ … Read more