पर्सामा रबिका समर्थक र प्रहरिबिच घम्सा घम्सि, प्रहरिलाई पेलेरै अघि बढ्न खोजेपछि भयो यस्तो

गढीमाई मेलामा आज पाँच हजार रांगाको बली, भारतीय एसएसबीले रोकेपछि बलीको संख्या घट्यो

 बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ बरियारपुरमा लागिरहेको पञ्चवर्षिय ऐतिहासिक गढीमाई मेलामा आजदेखि विधिवत रुपमा बलि दिन सुरु भएको छ । बलीका लागि विश्वप्रसिद्ध ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको गढीमाई मेलामा आज पाँच हजार रांगाको बली दिइएको छ । यसअघि मेलामा करिब ११ हजार भन्दा बढी बली चढाइने मेला समितिको अनुमान भएपनि यस वर्ष … Read more

गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन

मंसिर १९ गते ।बारा : नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ । गृहमन्त्री रमेश लेखले गढीमाई मन्दिरका पुजारीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गर्नुभयो ।विश्व प्रसिद्ध गढीमाई … Read more

कृषि एक्स्पो गढीमाई–२०८१ आज देखि सुरु , करिब ५ करोड बढीको कारोबार लक्ष्य

१८ मंसिर ।बारा : बाराको बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा ‘कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ ।मंगलबार मधेश प्रदेश सरकारका वन तथा बाताबरण राज्य मन्त्री रुपा बिश्वकर्माले उद्घाटन गरे संगै कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका … Read more

शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण

१८ मंसिर ।बारा : नेपाल सरकारको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन ।मंगलबार दिउसो १२ बजे शहरी बिकाश मन्त्री सिंह बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरिक्षण गरेका हुन । प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई … Read more

उपराष्ट्रपति यादव गृह जिल्ला पुगेर गरे गढीमाईको दर्शन

१७ मंसिर ।बारा : उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् । उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद समेत ग्रहण गरेका छन् । गढीमाई मेलाको अवसर पारेर बाराको बरियारपुर … Read more

गढीमाई मेलाको समस्या समाधानको लागि प्रत्येक दिन सिडियो र मुल समिती बिच छलफल हुने

१६ मंसिर ।बारा : विश्व प्रसिद्ध गढीमाई मेलाको समस्या समाधानको लागि प्रत्येक दिन प्रमुख जिल्ला अधिकारी र मेला ब्यवस्थापन मुल समिती बीच छलफल हुने भएको छ ।गढीमाई मेलामा आउने समस्यालाई समाधान गर्नको लागि प्रत्येक दिन बेलुका छलफलको मार्फत बाट समस्याको समाधान गरिने भएको छ । मंसिर ०१ गते देखि बिधिवत रुपमा सुरु भएको विश्व प्रसिद्ध … Read more

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेश गर्ने भएको छ । समितका सभापति सुर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेश गर्ने भएका हुन् । एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम … Read more

१० औ नगर सभामा भएको सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाही र क्षतिपूर्तिको माग

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै सचेत नागरिक समाजले ध्यानाकर्षण पत्र बुझाएको छ ।   बुधबार उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरिएको हो । असार १० गते भएको दशौँ नगरसभाको … Read more

अनियमितता ढाकछोप गर्न जीतपुरसिमराको नगर सभामा वितण्डा भएको वडा अध्यक्ष हरिदेव खरेल दावी

बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् । वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै लेख्नुभएको ‘स्टाटस’ मा यस्तो आरोप लगाएका हुन् । उनले जीतपुरसिमराको १०औं नगरसभामा भएको घटनामा मेयर पौडेल जिम्मेवार रहेको भन्दै ९ वटा आरोप … Read more