कनैहया गुप्ता माघ१७ गते। निर्माण व्यवसायीहरू तीन महिना देखि सिमेन्ट उद्योगीले कार्टेलिङ गरेर सिमेन्टको मूल्य वृद्धि गरेको, सरकारले भुक्तानी नगरेको लगायतका समस्या समाधानका लागि माग गर्दै आएका छन् । उनीहरूले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, भौतिक पूर्वाधार लगायत सम्पूर्ण विकासे मन्त्रालय, तिनका मन्त्रीहरू र विकास निर्माणसँग सम्बन्धित निकायलाई समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाइसकेको जनाए … Read more
कोशी प्रदेश
वीरगञ्ज भन्सार कार्यालयकै कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको दाबी
वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को ‘ग्रीन च्यानल’ मार्फत तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। प्रतिनिधि सभाको अर्थ समितिले भन्सार विधेयक संशोधनसम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरूले वीरगञ्ज भन्सार कार्यालयकै कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको दाबी गरेका हुन्। उनीहरूका अनुसार तेस्रो मुलुकबाट कम भन्सार महसुल लाग्ने सामानको आडमा महँगा वस्तुहरू भित्र्याउने कार्य भइरहेको छ। यस्तो … Read more
दुधौरा खोला पुल बाट करिब १५० मिटर अगाडि रमौली जाने बाटोमा एक जना पुरुष गाडी भित्र मृत अवस्थामा
०६ पौष।बारा : बारामा कार भित्र एक जना पुरुष मृत अवस्थामा भेटिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमाडार दुधौरा खोला पुल बाट करिब १५० मिटर अगाडि रमौली जाने बाटोमा एक जना पुरुष गाडी भित्र मृत अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज विहान रोकी राखिएको कार भित्र शव फेला परेको … Read more
मन्त्रीको चर्चामा रहेका अच्युत प्रसाद मैनाली को हुन् ?
बारा, २२ फागुन । सरकार समीकरण परिर्वतन भएसँगै नयाँ गठबन्धनको सरकार निर्माण भएर मन्त्रिपरिसतको बिस्तारको तयारीमा सरकार देखिन्छ । कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेसंगै मन्त्री हुने दौडमा नेताहरु यतिबेला निकै कसरत गरेको देखिन्छ । एमालेमा समेत मन्त्री बन्ने दौडमा नेता तथा संसदहरु लागि … Read more
आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने
काठमाडौं, २२ फागुन । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही … Read more
प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार बेलुकी कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको हो। बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नारायणकाजीलाई बोकेर बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका थिए। मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ। उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ … Read more