तेश्रो एकता अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिता सुरु
मंसिर १६, सिमरा । तेश्रो एकता अन्तरविद्यालय छात्रा भलिबल च्याम्पियनसिप प्रतियोगिता सिमरामा सुरु भएको छ। मंगलबार आयोजित उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले रेफ्रीलाई भलिबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो। एकता स्कुल सिमराका प्रिन्सिपल मदन रिजालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख पौडेल प्रमुख अतिथि रहनुभएको थियो। मंसिर १६ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर २१ … Read more