जीतपुरमा सार्वजनिक गौशाला जग्गा अतिक्रमण हटाउन १० दिने अल्टिमेटम
जीतपुर २४ चैत।जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ अन्तर्गत जीतपुर क्षेत्रमा रहेको सार्वजनिक गौशाला जग्गामा गरिएको अतिक्रमण हटाउन १० दिने सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र अटेर गरेमा अतिक्रमण हटाउने खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ। उपमहानगरपालिकाका अनुसार पथलैया–वीरगंज ६ लेन सडकको पूर्व तथा पश्चिम क्षेत्रमा पर्ने साबिक जीतपुर भवानीपुर गाविस वडा नं. ३ … Read more