जितपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको मिलोमतमा दुधौरा खोलाबाट बालुवा तस्बिर हुँदै
बिशाल सरार्फ जितपुर बारा कार्तिक २० गते बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको दुधौरा खोलाबाट तस्करहरुले नदीजन्य पदार्थ तस्करी गरिरहेका छन् । स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको संरक्षणमा तस्करहरुले नदीबाट बलुवा गिटी लगाएतका नदीजन्य पदार्थको तस्करी गरिरहेका स्थानीयहरुकाे अराेप लगाएका छन् । खुल्याम तरिकाले तस्करी भइरहँदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन … Read more