जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न
असोजअसोज। बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ जीतपुर स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्था स्थापना भएको १९ वर्ष पुरासँगै १९ औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न गरिएको थियो। संस्थाका अध्यक्ष गोपाल सिंह कंडेलको अध्यक्षता तथा बारा … Read more