सिमरामा सुशासन र भ्रष्टाचार नियन्त्रणबारे अन्तरक्रिया, नगरप्रमुखले शिक्षा क्षेत्रको समस्या स्वीकारे
बारा जिल्लाको सिमरामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयको आयोजनामा बुधबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा एकरूपता बढाउने विश्वास व्यक्त गरे। उनले शिक्षा ऐन … Read more